Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

दोभानचौर खबर by दोभानचौर खबर
April 22, 2022
in अर्थतन्त्र
0
आउदो शक्रुबार देखि लघुवित्तको आईपीओ निष्काशन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपकार लघुवित्तको आइपिओ बाँडफाँड भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएकोे छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

Previous Post

एमालेको सूर्य कब्जा गर्न खोज्नेहरूको थुतुनो जलिरहेको छः ओलीको

Next Post

राष्ट्रपतिसँग (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोसद्वारा भेट

RelatedPosts

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
अर्थतन्त्र

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

तोलामा दुई हजारले बढ्यो सुन

December 11, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

November 25, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला एक हजार सात सयले बढ्यो

November 24, 2024
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
अर्थतन्त्र

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

November 19, 2024
विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री
अर्थतन्त्र

आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली

November 11, 2024
Next Post
राष्ट्रपतिसँग (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोसद्वारा भेट

राष्ट्रपतिसँग (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोसद्वारा भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार