Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्राधानन्याधीश प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा गठबन्धन आफु बिरुद्ध लागेको आरोप पत्रकार सम्मेलन गरेर सबै खुलस्त पार्ने चेतावनी ।

दोभानचौर खबर by दोभानचौर खबर
October 27, 2021
in दाेभानचाैर आज, राजनीति
0
प्राधानन्याधीश  प्रधानमन्त्रीलाई भेट्न  वालुवाटारमा गठबन्धन आफु बिरुद्ध लागेको आरोप पत्रकार सम्मेलन गरेर सबै खुलस्त पार्ने चेतावनी ।
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। केही दिन यता आफू र न्यायपालिकालाई नै विवादमा पार्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आक्रोश पोखेका छन्। सत्ता गठबन्धनबाट नै आफुुलाई विवादमा ल्याउने काम भयको भन्ने गुनासो गरेका छन । गठबन्दनबाट नै आफु बिरुद्ध अफवाह फेैलाउने काम भएको भन्दै आक्रोश पोखेका हुन ।

गत सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट बैठकमा सर्बोच्च अदालतका १४ जना सहकर्मी न्यायाधीशहरु अनुपस्थित भएपछि आक्रोशित भएका प्रधानन्याधिस राणाले सोही दिन साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका थिए।

वालुवाटारमा केही मिनेटमात्र भएको भेटमा प्रधानन्यायाधीश राणाले सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई असहज र उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी दिएका थिए भने प्रधानन्यायाधीशको पदबाट आफुले कुनै पनि हालतमा राजिनामा नदिने प्रष्ट हुन बताएका थिए । प्रधानन्यायाधीश राणा नेतृत्वकोको सर्बोच्च अदालतको संबैधानिक इजलासको परमादेशले प्रधानमन्त्री नियुक्त भई नयाँ सत्ता गठबन्धन बनेको परिस्थितिमा यो भेेेटलाई अर्थपुर्ण मान्न सकिन्छ ।

समाचारअनुसार, प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासँगका सारा कुरा डिस्क्लोज गर्छु, माधव नेपाल र प्रचण्डसँग भएका कुरा पनि डिस्क्लोज गर्छु, अग्नि सापकोटाको मुद्धाका बारे पनि म सबै कुरा सार्वजानिक गर्छु भनी आक्रोश पोखेका थिए। राणा आक्रोशित हुँदा मौन देखिएका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग आफूले कुरा गर्ने भन्दै प्रधानन्यायाधीशलाई टारेका थिए। यहि सरकारमा प्रधानन्याधीशका नातेदार मन्त्री बनेकोमा जनस्तरबाट चर्को बिरोध देखियपछी परमादेशबाट बनेको सरकार माथि नै प्रश्न उठेको भन्दै मन्त्री बनेको चौबिस घण्टामा राजिनामा दिन प्रधानमन्त्रीले लगाएका थिए ।

राणा वालुवाटारबाट निस्किय लगत्तै गठबन्दन पार्टि माओबादि केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा सामजबादि अध्यक्ष माधव नेपाललाई वालुवाटार आउनलाई फोन गरेका थिए । अवेर गरेर पुगेका दुबै नेतालाई प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणा आएर पोखेका आक्रोश सबै सुनाएका थिए। राणा आक्रोशित भएको र यो कुराले न्यायपालिका साथै गठबन्धनलाई नै अप्ठेरो पर्ने भन्दै राणा बिरुद्ध लागेका वकिलहरुलाई चुप लगाउन आग्रह गरेका थिए ।

राणाले सबै कुरा खुल्ला खुलस्त पत्रकार सम्मेलन गर्ने र आफू हट्दा पनि संबैधानिक प्रक्रिया पूरा भएपछि अर्थात् महाभियोग पास भएपछि मात्र हट्ने अडान राखेपछि सत्तारुढ दलका नेताहरु प्रधानन्यायाधीशविरुद्धका गतिविधिमा हिजो मंगलबारदेखि नै देखिन छाडेका छन्।

एमाले र कांग्रेस महाभियोग लाउन तयार नभएको सार्वजानिक भइसकेको सन्दर्भमा माओवादी र एकीकृत समाजवादीले मात्र महाभियोग लगाउन संख्या पर्याप्त नहुने अवस्थाले विस्तारै प्रधानन्यायाधीश राणाको पल्ला भारी हुँदै गएको छ।

Previous Post

प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला।

Next Post

मुख्यमन्त्री शाक्यको विश्वासको मत लिनु अघि नै राजिनामा दिने तयारी

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
Next Post
मुख्यमन्त्री शाक्यको विश्वासको मत लिनु अघि नै राजिनामा दिने तयारी

मुख्यमन्त्री शाक्यको विश्वासको मत लिनु अघि नै राजिनामा दिने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार