Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भूमिहिन चेपाङ समुदाय र जिसस मकवानपुरका प्रतिनिधिबिच भु–स्वामित्व प्रदान गर्नेबारे छलफल

दोभानचौर खबर by दोभानचौर खबर
April 28, 2024
in समाज, समाचार
0
भूमिहिन चेपाङ समुदाय र जिसस मकवानपुरका प्रतिनिधिबिच भु–स्वामित्व प्रदान गर्नेबारे छलफल
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/राक्सिराङ गाउँपालिका वडा नं. ३ का चेपाङ समुदायका प्रतिनिधि र जिल्ला समन्वय समिति मकवानपुरका प्रतिनिधिहरुबीच आइतबार जिसस प्रमुख ललित घलानकल कार्यकक्षमा छलफल भएको छ । छलफलमा चेपाङ समुदायका सदस्यहरुले भूमि प्राप्ती गर्न जिसस मकवानपुरले के कस्ते पहल गर्दै छ र जिससको पहललाई समुदायले कसरी सहयोग गर्न सक्छ भनी जिज्ञासा राख्नु भएको थियो । जिसस सदस्य दिपेन्द्र लामा, जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईं, अधिकृत हरि अधिकारीबिच भएको छलफलमा भूमिहिन चेपाङ समुदायको प्रतिनिधिहरुले २०६५ सालदेखि जिससमा भूमि प्राप्तीको लागि हारगुहार गर्दै आएको तर हालसम्म कुनै सुनुवाई नुहुँदा निराश भएको दुखेसो गरेका थिए । छलफलमा जिल्ला समन्वय अधिकारी सुर्य चापागाईले, समुदायले बुझाएको कागजपत्रमा खोट देखाउँदै तत्कालिन जिल्ला विकास समितिले स्थान्तरण गर्ने बेलाको निर्णयको माईन्यूट नभएको बताउनु भएको थियो । यसका साथै उहाँले जिससले तत्कालै जिल्ला नापी र जिल्ला मालपोत कार्यालयसँग समन्वय बैठक गरी भूस्वामित्व हस्तान्तरणको प्राविधिक प्रकृया बारे बुझेर अगाडि बढ्ने बताएको छ । 

वि.सं २०४७ सालमा हालमा राक्सिराङ गाउँपालिका वडा नं. ३ घट्टेखोलामा तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा हालको वडा नं. ३ घट्टेखोलामा स्थान्तरण गरिएको ९ घरधुरी चेपाङहरुको परिवार संख्या बढेर २७ घरधुरी भएका छन् । घट्टेखोलामा स्थान्तरण गर्दा नम्बरी जग्गा व्यक्तिबाट किनेर स्थान्तरण गरिएको थियो भने जग्गा किन्ने श्रोतको जोहो तत्कालिन जिल्ला विकास समितिको समन्वयमा नेपाल सरकारले गरेको थियो भने तत्कालिन अवस्थामा जग्गाको स्वामत्वि समेत जिल्ला विकास समितिकै रहेको थियो । घट्टेखोलामा बसोबास गर्दै आएको २७ घरधुरी चेपाङहरुलाई तत्कालिन नेपाल सरकारले दिएको र उनीहरुले विगत ३१ वर्षदेखि भोगचलन गर्दै आएको जमिन माथी स्वामित्व पाउँ भन्दै रामचन्द्र प्रजाको नेतृत्वमा भूमिहिन चेपाङ खाद्य अधिकार समूको टालीले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु र सहायक जिल्ला समन्वय अधिकारी समक्ष भेटघाट र छलफल गरेको यो ११औं पटक हो । प्रत्येक छलफल र भेटघाटमा जिल्ला समन्वय समिति मकवानपुरले चेपाङहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएता पनि समस्या समाधान गर्ने तर्फ फलदायी पहल कदमी नभएको हुनाले भूमिहिन चेपाङ समुदायमा गहिरो निराशा छाएको स्पष्ट देखिन्छ ।

तीन तहको सरकारको उपस्थिति र भूमीहिनलाई एकपटक भूमिदिने भन्ने व्यवस्था संबिधान र विद्यमान कानूनले स्पष्ट पारेता पनि खोरिया कृषि प्रणाली र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने चेपाङहरुको आफूले भोगचलन गर्दै आएको भूमि माथी  स्वामित्व नहुनु आफैमा विरोधभाषपुर्ण छ । जिल्ला समन्वय समिति र चेपाङ समुदाय बिच भएको हरेक छलफलमा तत्कालिन अवस्थामा चेपाङलाई बस्ती स्थान्तरण गर्दा बखतको निर्णयको माईन्यूटको बहश चल्छ । जिसस कार्यालय भित्र भएको निर्णको माइन्यूट खोज्ने जिम्मा चेपाङको हो की जिससको हो ?

Previous Post

खाद्य अधिकार प्रभावित समुहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण 

Next Post

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि स्वागत गर्ने देश हो : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार