Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

धनकुमार मैनालीलाई राष्ट्रिय खेलकुद सम्मान

दोभानचौर खबर by दोभानचौर खबर
June 30, 2025
in खेलकुद खबर
0
धनकुमार मैनालीलाई राष्ट्रिय खेलकुद सम्मान
87
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ निर्णायक धनकुमार मैनाली ‘राष्ट्रिय खेलकुद सम्मान २०८१’ बाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले मैनालीसहित ६ खेलाडी, एक प्रशिक्षक, एक निर्णायक र एक चिकित्सकलाई सम्मान गरेको हो।

सन् २०१३ मा राष्ट्रिय निर्णायकबाट यात्रा थालेका मैनालीले २०१९ मा IBA वान स्टार, २०२२ मा टु स्टार, र २०२४ मा काजकिस्तानमा थ्री स्टार रेफ्री/जज सर्टिफिकेसन पास गर्दै नेपालको पहिलो तीन तारे बक्सिङ निर्णायक बन्न सफल भएका हुन्।

उनले नेपालसहित ब्राजिल, भारत, थाइल्याण्ड, बुल्गेरिया, उज्बेकिस्तान, भुटानलगायतका देशमा आयोजित प्रतियोगितामा निर्णायक भूमिका निभाएका छन्।

सम्मान कार्यक्रममा तेक्वान्दोका भरत सिंह महता, कबड्डीकी अनुजा कुलुङ राई, फुटबलकी दिपा शाहीलगायतले पनि सम्मान प्राप्त गरेका थिए। सम्मानित सबैलाई जनही १ लाख नगद पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा खेलमन्त्री तेजुलाल चौधरी, राखेप सदस्य–सचिव टंकलाल घिसिङ, सचिव डा. हरिप्रसाद लम्साल लगायतको उपस्थिति थियो।

Previous Post

कृषिमा आशा: बकैया गाउँपालिकाको ९१ करोडको बजेट

Next Post

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

RelatedPosts

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

July 3, 2025
एनपिएल : आज दुई खेल हुने,
खेलकुद खबर

एनपिएल : आज दुई खेल हुने,

December 10, 2024
यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित
खेलकुद खबर

यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

November 8, 2024
इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
समाज

इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

August 6, 2024
काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै
समाचार

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

August 6, 2024
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै
अन्तराष्ट्रिय खबर

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

August 4, 2024
Next Post
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार