दोभानचौर खबर

दोभानचौर खबर

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द

काठमाडौँ, २५ असारआज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय...

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

भक्तपुर, २५ असार बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले मिर्गौलाका बिरामीका लागि सेवा विस्तार गर्ने उद्देश्यले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६...

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

धादिङ, २४ असार: नुवाकोटतर्फको उपल्लो भेगबाट आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेसँगै धादिङमा दुई जनाको शव फेला...

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

काठमाडौैँ, २४ असारः रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना...

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज

मन्थली अस्पताल फार्मेसीका कर्मचारी सुबेदीको दादागिरी, बिरामी र कुरुवामाथि गालीगलौज

मन्थली, रामेछाप मन्थली अस्पतालमा कार्यरत फार्मेसी कर्मचारी बिमल सुबेदीमाथि बिरामी तथा कुरुवामाथि गालीगलौज र अभद्र व्यवहार गरेको गम्भीर आरोप लागेको...

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

काठमाडौँ, २३ असार  प्रधानमन्त्री केपी शर्मा ओली र स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज बालुवाटारमा शिष्टाचार भेटवार्ता सम्पन्न...

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ। असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा...

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

काठमाडौँ, २३ असार: यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ। गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख...

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

काठमाडौँ, २२ असार संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र...

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

भोजपुर, २२ असार  भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको ज्यान लिने जघन्य घटना भएको छ। जिल्ला प्रहरी कार्यालय...

Page 1 of 167 1 2 167