Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्की निर्वाचित

दोभानचौर खबर by दोभानचौर खबर
March 8, 2026
in राजनीति
0
सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्की निर्वाचित
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२, श्रम संस्कृति पार्टीका बिएस राईले तीन हजार ३६३ मत प्राप्त गरेको यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ ।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो ।

 

Previous Post

भदौ २३–२४ घटनाको १ हजार पृष्ठको प्रतिवेदन सरकारलाई बुझाइयो

Next Post

२४,८०८ मतसहित रामेछापबाट डा. कृष्णहरि बुढाथोकी विजयी

RelatedPosts

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राजनीति

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

April 2, 2026
राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
राजनीति

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

April 2, 2026
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
राजनीति

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

April 1, 2026
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट
राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

March 30, 2026
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

March 27, 2026
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

March 27, 2026
Next Post
२४,८०८ मतसहित रामेछापबाट डा. कृष्णहरि बुढाथोकी विजयी

२४,८०८ मतसहित रामेछापबाट डा. कृष्णहरि बुढाथोकी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार