Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ लिने

दोभानचौर खबर by दोभानचौर खबर
March 27, 2026
in राजनीति
0
सिंहदरबार वैद्यखानाको अवस्थाप्रति बालेन शाहको चिन्ता
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताका हैसियतमा उनलाई प्रधानमन्त्री बनाइएको हो।

नेपालको संविधान २०७२ जारी भएयता उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

Previous Post

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

Next Post

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

RelatedPosts

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
राजनीति

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

April 1, 2026
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट
राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

March 30, 2026
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

March 27, 2026
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

March 27, 2026
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
राजनीति

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

March 26, 2026
त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
राजनीति

त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

March 26, 2026
Next Post
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

रामचन्द्र पौडेलद्वारा राम नवमीको अवसरमा एकता र सद्भाव सुदृढ बनाउन आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार