Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

दोभानचौर खबर by दोभानचौर खबर
January 26, 2026
in अर्थ खबर, अर्थतन्त्र
0
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई आन्तरिक उत्पादनले क्रमशः प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आन्तरिक उत्पादन नबढाई अर्थतन्त्र सुधार गर्न कठिन हुने बताउँदै अनावश्यक आयात ऐन–कानुनमार्फत नियन्त्रण गर्नुपर्ने उल्लेख गरे।

भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र छिट्टै नियमावली ल्याउने प्राथमिकता रहेको जानकारी दिँदै उनले सुधार प्रक्रिया निरन्तर हुने बताए। साथै, प्रतिबन्धित वस्तु र लागूऔषधको अवैध आयातप्रति चासो व्यक्त गरे।

कार्यक्रममा उत्पत्तिको प्रमाणपत्र अब क्युआर कोडसहित अनलाइनमार्फत राष्ट्रिय एकद्वार प्रणालीबाट मात्र जारी हुने व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिइयो।

अर्थ सचिव घनश्याम उपाध्यायले अनलाइन मूल्याङ्कन प्रणाली र भन्सार प्रशासनमा पारदर्शिता आवश्यक रहेको बताए।

महालेखानियन्त्रक शोभाकान्त पौडेलले अवैध आयात नियन्त्रणमा कडाइ गर्नुपर्ने धारणा राखे। अन्य वक्ताहरूले नयाँ भन्सार ऐन, डाटाबेस प्रणाली र आधुनिकीकरण योजनाले व्यापार सहजीकरण र पारदर्शिता बढाएको बताए।

Previous Post

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

Next Post

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार