Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जाजरकोटमा बैशाख १ गते वृहत साहित्य उत्सव हुने

दोभानचौर खबर by दोभानचौर खबर
April 9, 2022
in कला/साहित्य
0
जाजरकोटमा बैशाख १ गते वृहत साहित्य उत्सव हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट । नयाँ बर्षको अवसरमा जाजरकोटमा वृहत साहित्य उत्सव हुने भएको छ । जाजरकोटी साहित्यिक समाजको आयोजनामा छेडागाड नगरपालिका मनघाटमा वैशाख १ गते साहित्य उत्सव हुने भएको हो ।

“साहित्यको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान, जोगाऔं, बचाऔं, बनाऔं, हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ साहित्य उत्सव हुन गईरहेको छ । साहित्य उत्सवमा गजल महफिलमा क्षितिज समर्पण जाजरकोट, कृष्ण विरही अछाम, हरिश जोशी बझाङ्ग, दीर्घराज प्रीयसी कैलाली को वाचन रहनेछ ।

उत्सवमा मुक्तक मुसायरा पनि हुनेछ यसमा कालिकोटकि मुक्तककार चन्द्रा चाँदनी सल्यानका मनोज दाहाल ‘मनु’ ले मुक्तक बाचन गर्नेछन् । यी दुबै कार्यक्रमको सहजीकरण कवि, गजलकार बावु त्रिपाठीले गर्नेछन् ।

कार्यक्रममा साहित्यका विभिन्न क्षेत्रमा आफ्नो योगदान पुर्याउदै आएका श्रष्ठाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहने आयोजक टिमले जनाएको छ । सम्मान कवि तथा गजलकार बाबू त्रीपाठी (काठमाडौँ), गजलकार विपिन सलामी (डोटी), कवि,गजलकार धिरेन अनुपम (सुर्खेत), कवि साहित्यकार पूर्ण समीर महातारा (जाजरकोट), साहित्यकार ज्ञानेन्द्र बहादुर सिंह (जाजरकोट), साहित्यकार बिशाल चन्द जाजरकोटी (जाजरकोट) लाई प्रदान गरिनेछ।

त्यस्तै कार्यक्रममा ‘विवश जिन्दगी’ मुक्तक संग्रहको विमोचन गरिनेछ । साहित्य उत्सवमा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट, अछाम लगायतका विभिन्न जिल्लाहरुबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष भावुक रिदमले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारालाई राखिएको छ । जाजरकोटि साहित्य समाजले थुप्रै उदाहरणीय कार्यक्रम गर्दै आएको छ भने त्यहाँको नगरपालिकाले पनि साहित्यको निम्ति सहयोग गर्दै आईरहेको छ ।

Previous Post

राष्ट्र बैंकका गभर्नर निलम्बन गर्नु गलतः अध्यक्ष केपी ओली

Next Post

गजल – भेटिएपछि छुटिनैपर्छ अवगतकै कुरो हो

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
गजल – भेटिएपछि छुटिनैपर्छ अवगतकै कुरो हो

गजल - भेटिएपछि छुटिनैपर्छ अवगतकै कुरो हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार