Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शशी भट्टराई श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन

दोभानचौर खबर by दोभानचौर खबर
April 17, 2022
in कविता, कला/साहित्य
0
शशी भट्टराई श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ४ बैशाख । शशी भट्टराई श्रेष्ठद्वारा लिखित ‘निर्मल तलाउमा तरंग’ नामक कविता संग्रह विमोचन गरिएको छ। आलोक नगर समुदायले एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रह विमोचन गरेको हो।

अजम्बरी पब्लिकेशनले बजारमा ल्याएको कविता संग्रहमा ३५ वटा कविताहरु संग्रहित छन्। ३५ वटा एकै प्रकारका कविता नभएर समय सान्दर्भिक रहेका छन्। कोरोना महामारीको बेला भोगेका पीडा, समस्याहरुलाई समेटेर लेखिएका ४ वटा कविताहरु संग्रहित गरिएको कवि भट्टराई श्रेष्ठले जानकारी दिइन्।

उनले सबै आमाहरु प्रति समर्पित ४ वटा कविता उक्त संग्रहमा सामेल गरेको पनि बताइन्। ममताकी खानी आमाहरु सम्झिएपछि आफ्नै छोरीलाई संग्रहको भूमिका लेख्न लगाएकी छन्। अग्रज साहित्यकारहरुबाट भूमिका लेखाउने चलन छ । जुनियर त्यो पनि छोरीबाट किन भूमिका लेखाउनु भयो भन्ने तेस्रोआँखाको प्रश्नमा उनले भनिन्, ‘भूमिका जसले नजिकबाट चिन्दछ उसैले लेख्दा वास्तविक लेखिन्छ भन्ने लाग्छ। एक पटक किताब पढेको आधारमा लेखिने भूमिका र सधैं सँगै भएको मान्छेले लेख्ने भूमिकामा फरक हुन्छ। मैले कसरी समय व्यवस्थापन गरे, कसरी कविता लेखेँ, कति पुस्तकहरु पढेँ कसरी पढेँ भन्ने बारेमा जानेकी छिन्, त्यसैले उनले लेख्ने भूमिकामा वास्तविकता आउने लागेर उनलाई नै लेख भनेकी हुँ।’ आमाले किताबमा छोरीको भूमिका यो पहिलो हाे।

कविता संग्रहमा देशको परिस्थिति, परिवेश र नेताहरुको व्यवाहारले दिक्क भएका जनताहरुको आवाज समेटिएका कविताहरु पनि रहेका छन्। यस्तै, कृतिमा सबै अझै ‘पृय मेलम्ची तिमी आउ’ शिर्षकको कविता धेरैले मन पराएका छन्। भट्टराईले अमेरिकामा दाजुको देवासान भएपछि सम्झनामा लेखेको ‘सम्सरा’ कवितालाई पनि कृतिमा संग्रहित गरिएको छ। पहिलो पटक ६ सय १ प्रति पुस्तकहरु बजारमा आएको भट्टराईले बताएकी छन्।

Previous Post

मेयर पदको उम्मेदवारका लागि एमालेमा पांच जना आकांक्षी

Next Post

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार