Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुडानमा विद्रोही सेनाको आक्रमणमा परेर २३ जनाको ज्यान गयो

दोभानचौर खबर by दोभानचौर खबर
August 4, 2024
in अन्तराष्ट्रिय खबर
0
सुडानमा विद्रोही सेनाको आक्रमणमा परेर २३ जनाको ज्यान गयो
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

,

एजेन्सी । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर गरेको आक्रमणमा २३ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एउटा स्वास्थ्य चौकीलाई लक्षित गरेर रकेट प्रहार गरेको थियो । एलफशरको दक्षिणी भागमा सरकारी उपस्थिति नरहेकाले यसबारेमा सुडानको आधिकारिक सरकारले कुनै पनि टिप्पणी र धारणा सार्वजनिक गरेको छैन ।

गएको मे १० तारिखदेखि अलफशरमा सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच ठूला झडप भइरहेका छन् । सुडानमा सन् २०२३ को अप्रिल १५ देखि सशस्त्र प्रहरी बल र आरएसएफबीच भएका लडाइँमा १६ हजार ६ सय ५० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सुडानमा अहिले एक करोड सात लाख जना मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् २२ लाख जनाले अन्य छिमेकी देशहरूमा शरण खोजिरहेका छन् ।

Previous Post

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

Next Post

आइसीसी विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा

RelatedPosts

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
अन्तराष्ट्रिय खबर

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

March 21, 2025
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
अन्तराष्ट्रिय खबर

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

January 13, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
अन्तराष्ट्रिय खबर

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

December 19, 2024
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
अन्तराष्ट्रिय खबर

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

December 17, 2024
Next Post
आइसीसी विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आइसीसी विश्वकप लिग–२ श्रृङ्खलाका लागि नेपालको प्रारम्भिक टोली घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार