Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

Samjhana Gautam by Samjhana Gautam
September 14, 2025
in राजनीति, राजनीति खबर
0
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन् । बिहान सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भई शपथग्रहण गरेकी कार्कीले आजदेखि औपचारिक रूपमा काम सुरु गरेकी हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि, अस्थायी व्यवस्था स्वरूप गृह मन्त्रालयका लागि बनेको नयाँ भवनमा कार्यालय सञ्चालन गरिएको हो ।

नयाँ भवनमा आगजनीबाट बचाइएका पुराना सरसामान सारेर प्रधानमन्त्रीको कार्यकक्ष तयार पारिएको छ ।

पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयका रूपमा जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छिन् ।

आज सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

त्यसैगरी, आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार सरकारको जिम्मामा हुने र मृतकको शवलाई स्थानीय क्षेत्रमा पुर्‍याउन इच्छुक परिवारलाई शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने व्यवस्था गर्ने पनि सरकारले जनाएको छ ।

Previous Post

जेन–जीको सिफारिसमा सुशिला कार्की प्रधानमन्त्री, शपथ ग्रहण सम्पन्न

Next Post

काठमाडौँ उपत्यकामा प्रहरी सुरक्षा सुदृढीकरण, आठ सेक्टरमा एसपी परिचालन

RelatedPosts

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण
राजनीति

राष्ट्रियसभाका चार समितिका सभापतिद्वारा शपथ ग्रहण

April 8, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

April 6, 2026
प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा अर्याल निर्वाचित

April 5, 2026
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
राजनीति

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

April 5, 2026
Next Post
काठमाडौँ उपत्यकामा प्रहरी सुरक्षा सुदृढीकरण, आठ सेक्टरमा एसपी परिचालन

काठमाडौँ उपत्यकामा प्रहरी सुरक्षा सुदृढीकरण, आठ सेक्टरमा एसपी परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार