Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नाफा ३१.३२ प्रतिशत बढ्यो, खुद बीमा शुल्क बढेर १.३५ अर्ब रुपैयाँ, ईपीएस कति ?

दोभानचौर खबर by दोभानचौर खबर
February 10, 2022
in अर्थतन्त्र
0
रिलाईन्स लाईफ इन्स्योरेन्सले साधारणसाभा पुष ११ गतेलाई आह्वान ।
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३१.३२ प्रतिशत बढेर ७ करोड ५० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क २२.२८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०४.११ प्रतिशत बढेर २८ करोड ६३ लाख ६३ हजार रुपैयाँ गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १४ करोड २ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोष ८.४५ प्रतिशत घटेर १८ करोड १७ लाख ५३ हजार रुपैयाँ, जीवन बीमा कोष ८७.२६ प्रतिशत बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ र महाविपत्ती कोष ४७.२१ प्रतिशत बढेर ३ करोड २४ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ३२.६५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ५४ लाख ४६ हजार रुपैयाँ, बीमा लेखको धितोमा कर्जा ४६.५१ प्रतिशत बढेर २८ करोड ७ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आम्दानी ६२.५० प्रतिशत बढेर १३ करोड २७ लाख ४४ हजार रुपैयाँ र बीमा लेखको धितोमा कर्जाबाट आय ४७.१७ प्रतिशत बढेर १ करोड २५ लाख १ हजार रुपैयाँ गरेको छ । कम्पनीको अभिकर्ता कमिशन १९.५५ प्रतिशत बढेर २३ करोड ७७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २४.८३ प्रतिशत बढेर १ अर्ब ४४ करोड ९१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्ज १ अर्ब १५ करोड ३६ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले भुक्तानी हुन रहेको १० वटाको १८ लाख रुपैयाँ रुहको छ । गत आर्थिक बर्षको सोही अवधिमा १३ वटा दाबीको ३५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.२० गुणा रहेको छ ।

Previous Post

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध

Next Post

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार