Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

पहिले देश पुर्ण डिजिटल कारोबारमा गएपछी क्रिप्टोकरेन्सीमा जान सकिने: अर्थमन्त्री जनार्दन शर्मा

दोभानचौर खबर by दोभानचौर खबर
November 23, 2021
in अर्थतन्त्र
0
पहिले देश पुर्ण डिजिटल कारोबारमा गएपछी क्रिप्टोकरेन्सीमा जान सकिने: अर्थमन्त्री जनार्दन शर्मा

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्ण रूपमा डिजिटल कारोबार नभएसम्म क्रिप्टोकरेन्सीमा जान नसकिने बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था सम्बन्धी समीक्षात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यसक्रममा मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार आवश्यक रहेको बताए । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, मन्त्री शर्माले भने, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । सुरुमा पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि मात्रै डिजिटल करेन्सीमा जान सकिन्छ ।’

पूर्णरूपमा डिजिटल कारोबारमा जानका लागि आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक रहेको छ । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले गैरआवासीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिने बारे समेत छलफल भइरहेको जानकारी दिए । हाल नेपालमा क्रिप्टोकरेन्सीलाई अवैध मान्ने गरिएको छ ।

Previous Post

शिव संगीत र टिका पुनको आवाजमा माया अत्ती भो बोलको गीत सार्बजनीक (भिडियो सहित)

Next Post

कसैको दबाबमा मौद्रिक नीति संशोधन हुदैन: गभर्नर

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
कसैको दबाबमा मौद्रिक नीति संशोधन हुदैन: गभर्नर

कसैको दबाबमा मौद्रिक नीति संशोधन हुदैन: गभर्नर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार