Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
September 30, 2026
in दाेभानचाैर आज
0
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
54
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। रामेछापको सुनापाती गाउँपालिका–५, रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयका राहत शिक्षक नवीन भण्डारी विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
शिक्षक भण्डारीले विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको, बाटोमा हिँड्दा कोठामा बोलाउनेलगायतका गतिविधि गरेको आरोप लागेको छ। विद्यार्थीले घरमा जानकारी गराएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले शिक्षकलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।
प्रहरी निरीक्षक राउतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि मात्रै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।
घटनापछि स्थानीय समुदायका नागरिकले विद्यार्थीमाथि हुने यस्ता गतिविधिमा निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।

फोटो स्रोत : एआई

Previous Post

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार