Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कमल थापा र रेखा थापाको सोसल मिडिया नो कमेन्टस् दोहोरी

दोभानचौर खबर by दोभानचौर खबर
December 4, 2021
in राजनीति
0
Kamal thapa vs rekha thapa
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा यो पालामा पार्टी नेत्रृत्वका लागी नयाँ अनुहार राजेन्द्र लिंदेन अगाढी देखीएका छन्। लामो समय पार्टी चलाउन पाउदा पनि कुनै राजनैतिक सुधार नहुने र पार्टी माथि नबढ्ने देखीएकाले आफु पार्टीको नेत्रृत्वका लागी अघि बढेको जिकिर लिंदेनको छ । राप्रपा र राप्रपा नेपाल एकिकरण पछि नेत्रृत्व चयनका लागी महाधिबेशन हुन लागी रहेको हो र कमल थापा राप्रपा नेपाल गठन पछि लामो समय अध्यक्ष पदमा थिए भने लिंदेन पनि राप्रपा नेपाल पृष्भुमीबाट आएका प्रभावशाली नेता हुन ।

बिगतमा राप्रपा जुट्ने र फुट्ने नमिठा धेरै ईतिहास छन र यो समय फेरी इतिहास दोहोरिने अबस्था आउन सक्नेमा पार्टिका सक्रिय कार्यक्रतालाइ पिरलो परेको छ । पार्टि नेतृत्वमा सधै एउटै अनुहार दोहोरिनु हुन्न भन्ने नारा सबै पार्टिमा देखिए पनि कुनै पार्टिका दोश्रो स्तरका नेताहरुमा नेतृत्वका लागी आफु तयार रहेको भनेर भन्न नसकि रहेको बेला लिंदेनले ठुलो आट गरेर अध्यक्ष पदमा उमेद्वारि दिईसकेका छन ।

यहि क्रममा पार्टिका हालका अध्यक्ष कमल थापाले १७ गते दिनमा नो कमेन्ट क्याप्सन राखेर एउटा भिडियो क्लिप शेयर आफ्ननो फेसबुकमा राखे । उक्त भिडियोमा रेखा थापाको बोली थियो र जसमा रेखा थापाले राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्नमा गणतन्त्र रोजेकि छन् । राप्रपा राजसस्था र सनातन हिन्दु राज्यको नारा लगाउदै आएको पार्टि हो जसको महामन्रीमा नायिका रेखा थापा राजेन्द्र लिंदेन प्यानलबाट महाधिवेशनमा आफ्नो उमेद्वारी दिएकि छिन र कमल थापा प्यानलबाट नेत्रृ कुन्ती कुमारी शाहिको उमेद्वारी दिएकी छिन । कमल थापाको ब्यांयको रुपमा स्टाटसलाई लिन सकिन्छ ।

रेखा थापाको पनि काउन्टर अट्याक स्वरुप फेसबुकमा आफ्नो भिडियो शेयर गरीएको कमल थापाको स्टाटसको स्कृनसटसगै नो कमेन्टस् राष्ट्रबादी नेता भन्न असझिलो हुन्न वहालाई ? भन्ने क्याप्सनको साथमा एउटा भिडियो पोस्ट गरेकि छन जुन भिडियोमा कमल थापाले भनेका छन एमसीसी राष्ट्रहितमा छ भन्ने आशयमा राष्ट्रिय सहमति छ पारित हुनुपर्छ बपलेका छन । दोहोरी सुन्दा हेर्दा यस्तो लाग्छ यत्रो समय पार्टिको नेत्रृत्व लिएर आएको नेताले आफ्नो गरीमा नै पछि पर्नेगरी महाधिवेशनका बेला सोसल मिडियामा सक्रिय हुनुको साटो माहाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने थोयो कि अध्यक्ष ज्यू?

Previous Post

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटनाः एक जनाको मृत्यु एक घाईते

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ नँया भेरियन्ट ओमिक्रोमको महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो

RelatedPosts

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
Next Post
Bidhya Devi Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ नँया भेरियन्ट ओमिक्रोमको महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार