Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरकार बनाउँदा सट्टापट्टा भएको स्पष्ट देखियो : ओली

दोभानचौर खबर by दोभानचौर खबर
October 14, 2021
in राजनीति
0
सरकार बनाउँदा सट्टापट्टा भएको स्पष्ट देखियो : ओली
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमनत्री केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको बताउनु भएको छ। बिहीबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित ओलीले सरकार गठन सट्टापट्टा भएको बताउनु भएको हो। 

धर्तीमै पहिलोपटक परमादेशबाट वर्तमान सरकार बनेको जिकिर उहाले गर्नु भएको हो।

उहाले कार्यक्रममा बोल्दै अगाडी “सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो, अरू के–के भएको थियो पछि देखिएला । धर्तीमा पहिलोपटक परमादेशबाट सरकार बन्यो । संविधानमा पनि छैन, संविधानले दिँदैन तर पनि सकार बन्यो । यो दशेैँले यस्ता काम नगर्न सुबुद्धि देओस् भन्ने सुभकामना छ,” भन्नु भएको छ ।

Previous Post

नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रबेश गरेर ईतिहास रचेको छ ।

Next Post

भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ

भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार