Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो ८० करोड भारतियमा बिक्री

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2021
in दाेभानचाैर आज
0
vicky kaushal and katrina kaif wedding
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । उनीहरु बिहीबार विवाह बन्धनमा बाँधिदैछन् ।

कट्रिना र विक्कीले आफ्नो विवाह समारोहलाई गोप्य बनाउने तयारी गरेका छन् । यसको पछाडि केही कारण छ ।

कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो महंगो रकममा अमेजन प्राइमलाई बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार कट्रिना–विक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ ।

केही दिनअघि  विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैले पनि विक्की र कट्रिना आफ्नो विवाहको भिडियो सामाजिक सञ्जालमा अहिले नै भाइरल नहोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरुले विवाहमा उपस्थित अतिथिहरुलाई पनि भिडियो नखिच्न आग्रह गरेका छन् । उनीहरुको विवाहमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाइएको खबर बाहिरिएको थियो ।

कट्रिना-विक्कीको विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित भव्य होटलमा हुँदैछ । विवाहमा केही बलिउडकर्मीसहित १२० जनालाई निमन्त्रणा गरिएको छ ।

कट्रिना-विक्कीको विवाहको दृश्य अमेजनले अर्को वर्ष सार्वजनिक गर्नेछ । यसअघि अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको भिडियो पनि ओटीटी प्लेटफर्मलाई बेचिएको थियो ।

Previous Post

मन्जुश्री फाइनान्सले बम्पर लाभांश घोषणा । हेर्नुस कति प्रतिशत पाउने बाेनस छन् ?

Next Post

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

RelatedPosts

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति
दाेभानचाैर आज

‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

June 24, 2025
सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम
दाेभानचाैर आज

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

June 22, 2025
काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”
दाेभानचाैर आज

काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”

June 21, 2025
बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा
दाेभानचाैर आज

बागलुङदेखि कास्कीसम्म: सशक्त नेतृत्वको एक यात्रा

June 14, 2025
अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न,  माझिको अध्यक्षतामा  २७ सदस्य
दाेभानचाैर आज

अनेमसंघ (क्रान्तिकारी) मन्थली नगर कमिटीको सम्मेलन सम्पन्न, माझिको अध्यक्षतामा २७ सदस्य

June 8, 2025
पत्रकारितामा एआईको प्रयोग विषयक दुईदिने  तालिम भक्तपुरमा सम्पन्न , आदिवासी जनजाति पत्रकारको उल्लेखनीय सहभागिता
दाेभानचाैर आज

पत्रकारितामा एआईको प्रयोग विषयक दुईदिने तालिम भक्तपुरमा सम्पन्न , आदिवासी जनजाति पत्रकारको उल्लेखनीय सहभागिता

June 7, 2025
Next Post
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत गर्न प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार