Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बेलायतका सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
October 16, 2021
in अन्तराष्ट्रिय, राजनीति
0
बेलायतका सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको छ ।
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बेलायतका सांसद डेभिड एम्सको हत्या भएको छ । पूर्वी इङ्ल्याण्डको एक चर्चामा बैठकमा सहभागी भएको बेलामा छुरा प्रहारबाट एम्सको हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकाम २५ वर्षका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । वेलफेयर मेथोडिस्ट चर्च स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा सांसद एम्समाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणम थम्भीर घाइते भएका एम्सको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । सो एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तरक्रिया गर्ने सांसद एम्समाथि योजनावद्ध रुपमा हमला भएको प्रहरीको दावी छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले आतंकवादविरुद्ध फेरि एकजुट हुनुपर्ने बेला आएको पनि बताए ।

एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित हुनुभएको हो । सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो कोक्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।

Previous Post

सामलिङ्ग पावर कम्पनीको आइपीओ निष्कासन मिति तय भएको छ ।

Next Post

साफको प्रतिबन्ध प्रति नेपाली प्रशिक्षक अलमुताईरीको असन्तुष्टि ।

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
साफको प्रतिबन्ध प्रति नेपाली प्रशिक्षक अलमुताईरीको असन्तुष्टि ।

साफको प्रतिबन्ध प्रति नेपाली प्रशिक्षक अलमुताईरीको असन्तुष्टि ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार