Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।

दोभानचौर खबर by दोभानचौर खबर
January 9, 2022
in गजल, कला/साहित्य
0
आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

गजल

आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।
छिन छिनमा ढाँटी दिन्छन के लाउनु पिरती ।।

अस्ति अर्कै, हिजो अर्कै ,आज फेरि अर्कै ।
भोली अर्कै आँटी दिन्छन के लाउनु पिरती ।।

पिरतीमा सबै खोली केहि नलुकाउँ है भन्यो ।
उफ्री उल्टै झाँटी दिन्छन् के लाउनु पिरती ।।

सादा हिड्छस्,केहि फेर्दैनस जोरीपारी भन्छन् ।
आँफै मात्र ठाँटी दिन्छन् के लाउनु पिरती ।।

कहिलेकाहीँ निहुँ खोज्दै घुर्की लाउँ त भन्यो ।
मार भन्दै घाँटी दिन्छन् के लाउनु पिरती ।।

Previous Post

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

Next Post

के लकडाउन हुन लागेकाे हाे र ? ललितपुर र भक्तपुरले आज सर्वपक्षीय बैठक बोलाए

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
के लकडाउन हुन लागेकाे हाे र ? ललितपुर र भक्तपुरले आज सर्वपक्षीय बैठक बोलाए

के लकडाउन हुन लागेकाे हाे र ? ललितपुर र भक्तपुरले आज सर्वपक्षीय बैठक बोलाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार