Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2022
in दाेभानचाैर आज, राजनीति
0
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएकाे छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका कारण प्रधानमन्त्री आइसाेलेसनमा बस्नुभएकाे हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई दिनअघि बालुवाटारमा बैठकमा रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधानमन्त्री पनि आइसाेलेसनमा बस्नुभएकाे छ ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू समेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भइ सकेकाे छ ।

प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण भाेली (आइतबार) हुनेछ ।

Previous Post

राप्रपाले निष्काशन गरेका जिल्ला अध्यक्ष सहित नेकपा एमालेमा प्रवेश

Next Post

आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।

RelatedPosts

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
Next Post
आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।

आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार