Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भ्यालेन्टाइन डे – प्रेम सप्ताह……..

दोभानचौर खबर by दोभानचौर खबर
February 13, 2022
in कला/साहित्य
0
भ्यालेन्टाइन डे – प्रेम सप्ताह……..
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला प्रेम सप्ताह चलिरहेछ । अन्य मुलुकमा यसलाई निकै धुमधाम साथ मनाउने गरेता पनि नेपाली समाजमा भने त्यति प्रचलित छैन यद्यपि शहरमा बस्ने अधिकांश युवायुवतीहरुले भने यसलाई सिको गरेको देखिन्छ । यो आधुनिकता बिस्तारै गाउँ मा पनि पुग्दैछ । क्षेत्र प्रताप अधिकारीले लेखेको कुन्ती मोक्तानले गाएको (गोठालो जाँदा लाएको माया ,काठमाडौ जाँदा छुटेछ) भन्ने गित जस्तै यो मोर्डन लभको बारेमा के कुरा गर्नु । पुरानो ट्रेडिस्नल लभ इज बेटर हामी पुरानो जमाना याद गरौं।

म तिम्रो छिमेकी होइन,
तिमी पारी गाउँकि हौ,
म वारि गाउँको,
हामी माथिको लेकमा गोठालो जाँदाको साथी,
म तिम्रो गट्टा खेल्दाको साथी,
तिमिसँग लुकामारी खेल्दाको साथी,

पातका सुशेलिहरु,
कुरै कुरामा दिन बितेको,
बाख्राले अरुको अन्नबाली खाएको,
म तिम्रो साथी,तिमी मेरो साथी,
हामी देउराली भञ्ज्याङ्को साथी,
चराहरुले पनि हामिलाई गिज्याइरहेछन,

उ आज एक्लै गोठालो गएकी छ,
म आज बेसि खेतको काममा छु ।
मलाई केही छुटे जस्तो लागि रहेछ ।
मलाई उसको यादले पोलि रहेछ ।

उ आज लालिगुराँसको थुङ्गाहरुसँग,
एक्लै कसरी खेल्दै होलि,
वनभरी फुलेका राता फूलहरु,
टाउको भरी सिउरेर मलाई देखाउथी,
आज उसलाई फूलकुमारी कसले भनेको होला ।
सायद उसँग थाहै नपाई प्रेम भइ गएछ ।

अब तिम्रो आमाले घाँस काट्न अर्हाउदा,
गोठालो नै जाने बहाना बन्ने मन छ ।
तिमी हिड्ने बाटोको फूल बन्न नसकुँला,
तिम्रो पैतालामा बिझेको काँडा पन्छाउने मन छ ।
तिम्रा हरेक थकानहरुमा,
कुनै चौरातिको बुडो रुख हुने मन छ ।
जहाँ तिमी अडेस लाग्नेछौ ।
तिमी टाउकोभरी फूल सिउरिदा साह्रै सुन्दर देखिन्छ्यौ ।
मलाई तिम्रो निम्ति वसन्त बनेर फुल्ने मन छ ।
हरेक यामहरुमा तिमिसँगै मुस्कुराउने मन छ ।

मनै त हो,यो मन तिमिलाई पछ्याइ रहन्छ ।
तिमिलाई पाउने चाहना,
पाएपछि पाइरहने चाहना,
पाएपछि कहिल्यै नगुमाउने चाहना,
यो चाहनाहरुको चाहनाले पनि तिमिलाई चाहन्छ ।
तिमिलाई नै प्रेम गर्छ ।

Previous Post

माध्यमिक शिक्षा (एसईई) परीक्षा वैशाख ९ गतेदेखी हुने

Next Post

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महा अभियोग दर्ता

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महा अभियोग दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महा अभियोग दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार