Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेकपा एमालेले आवेगमा कुनै निर्णय नलिने बताएको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
February 14, 2022
in राजनीति
0
kp sharma oli
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले आवेगमा कुनै निर्णय नलिने बताएको छ । पुर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले बानेश्वर स्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले विवेकपूर्ण निर्णय लिने, आवेश र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग लगाइएपछि नेकपा एमालेले काउन्टरमा सभामुख र न्यायाधिसका विरुद्ध महाअभियोग ल्याउने आंकलन गरीएको थियो । प्रधानन्यायाधिस जबराको विरुद्ध महाअभियोग पेश भएपछी बोलाएको संसदीय दलको बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताएका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार नेकपा एमालेले आवेश र उत्तेजनामा निर्णय नलिने तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताईएको छ । एमालेको धारणा र दिशा निर्देश आजको बैठकले कुन दिशामा जान्छ प्रधानन्यायाधिस् जबराको महाअभियोगबारे थाहा हुनेछ ।

Previous Post

नेप्सेमा आज १०१ अङ्कको गिरावट

Next Post

नेशनल हाइड्रोले साधारणसभाकाे मिति ताेक्याे, बुक क्लाेज कहिले ?

RelatedPosts

सदनमा भौतिक उपस्थिति मेरो, आवाज जनताकोः ‘ठेकी’ चिन्हका उम्मेदवार थापा
राजनीति

सदनमा भौतिक उपस्थिति मेरो, आवाज जनताकोः ‘ठेकी’ चिन्हका उम्मेदवार थापा

February 27, 2026
कांग्रेस विशेष महाधिवेशनमा मनोनयन शुल्क तोकियो
राजनीति

कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै

February 27, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
राजनीति

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

February 27, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

February 26, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

February 26, 2026
अन्तर्वार्ता– ‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल
राजनीति

अन्तर्वार्ता– ‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’ गृहमन्त्री अर्याल

February 26, 2026
Next Post
नेशनल हाइड्रोले साधारणसभाकाे मिति ताेक्याे, बुक क्लाेज कहिले ?

नेशनल हाइड्रोले साधारणसभाकाे मिति ताेक्याे, बुक क्लाेज कहिले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार