Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शाहरुख खान आर्यनलाई भेट्न आर्थररोड जेल पुगे ।

दोभानचौर खबर by दोभानचौर खबर
October 21, 2021
in अन्तराष्ट्रिय, रंगमञ्च
0
शाहरुख खान आर्यनलाई भेट्न आर्थररोड जेल पुगे ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लागूऔषध कारोबार तथा सेवन गरिरहेको आरोपमा पक्राउ परेका छोरा आर्यनलाई भेट्न बलिउड अभिनेता साहरुख खान आर्थर रोड जेल पुगेका छन् । आर्यनको गिरफ्तारीपछि साहरुख र उनको यो पहिलो भेट हो ।

क्रुज ड्रग्स पार्टी गरिरहेको आरोपमा पक्राउ परेका आर्यन खानले जमानतमा छुट्न पाउनु पर्ने गरि दिएको याचिका अदालतले बुधबार पनि खारेज गरिदिएको थियो । अब आर्यनका वकिल उनलाई जमानतमा छुटाउन उच्च अदालतमा पुगेका छन् ।

तर, बम्बई उच्च अदालतबाट पनि आर्यनले जमानत पाउन सहज हुने छैन । किनकि अदालतमा १ नोभेम्बरदेखि तिहारको छुट्टी हुने भएकाले अब सात दिन मात्र बाँकी हुने छ । त्यसैले आर्यनलाई अब पनि जमानत पाउन मुश्किल हुने अनुमान गरिएको छ ।

Previous Post

कथा-रून नजानेकि केटी…!!

Next Post

ईङवा हाइड्रोपावले आईपीओ निष्काशन गर्ने भयको छ ।

RelatedPosts

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
अमेरिकाको मिनेसोटामा विमान दुर्घटना
अन्तराष्ट्रिय

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

March 30, 2025
सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार
अन्तराष्ट्रिय

सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार

February 10, 2025
Next Post
ईङवा हाइड्रोपावले आईपीओ निष्काशन गर्ने भयको छ ।

ईङवा हाइड्रोपावले आईपीओ निष्काशन गर्ने भयको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार