Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै

दोभानचौर खबर by दोभानचौर खबर
January 11, 2023
in अर्थ खबर
0
कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को अध्यक्षमा दुई जनाको उम्मेदवारी परेका छ । वर्तमान अध्यक्ष दीपक पनेरु र उपाध्यक्ष नवराज अर्यालको अध्यक्ष पदमा उम्मेदवारी परेको हो । पुष ३० गते हुने संघको निर्वाचन सहितको साधारण सभाको लागि आज मनोनयन दर्ता थियो ।
दिपक पनेरुको दोस्रो कार्यकाल हो। सबै राजनीति दल एक भएर आउँदा पनि एमालेले पदको लोभमा सहमति जुटाउन नसकेको हो। काठमाडौ जिल्ला अन्तर्गत रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र समाजवादी बिचारधारका सहकारी प्रतिनिधि एक हुदा एमाले एक्लै चुनाबी मैदानमा हुमिएको छ। काठमाडौ जिल्लाभर दर्ता भएको ८८० सहकारीले मतदानमा भाग लिन पाउनेछन।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाई र शालिकराम पुडासैनीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा रीता श्रेष्ठ र विनिता अधिकारी, महासचिवमा चेमाकुमारी पुरी (सीमा) र वीरेन्द्र भण्डारी, सचिवमा पुरुषोत्तम नेपाल र लेमन श्रेष्ठ, कोषाध्यक्षमा सुवास चन्द्र घिमिरे र देवनारायण चौलागाईको उम्मेदवारी गरेको छ ।

त्यस्तै सञ्चालक सदस्यमा मुरारीप्रसाद भण्डारी, राजकुमार खड्का, शिवराम गौतम, बेदुकाजी घिमिरे, लिला राना मगर, रामजीप्रसाद काप्री, सुनिता तिवारी, देवराज न्यौपाने, खेलनाथ सिग्देल, पुस्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, श्रीराम के.सी., मनबहादुर तामाङ, कृष्णप्रसाद आचार्य, दामोदर लम्साल, अनन्तकुमार के.सी., रामेश्वर श्रेष्ठ, गोर्वधन के.सी. (युनिक), मनोजकुमार घिमिरे, हरिकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, राजकुमार लामा, मिरा आचार्य, जयराम तिमिल्सिना, रविन्द्र के.सी. र शेखर श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा अनिता थापा (अधिकारी) र गोमा ढुंगाना सुवेदीको उम्मेदवारी परेको छ भने सदस्यहरुमा तपन पोखरेल, पुण्यप्रसाद सापकोटा र दामोदर पौडेलको उम्मेदवारी परेको छ ।

Previous Post

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

Next Post

सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ २ लाख ७० हजार नाघ्यो,चाँदी हालसम्मकै उच्च

January 11, 2026
Next Post
सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या

सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार