Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
October 29, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज, रंगमञ्च
0
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ ।
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ।

कम्पनीको नाम परिवर्तन  भएपनि सामाजिक संजालमा भने नाम परिवर्तन नहुने फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मार्क जुकरबर्गले बताएका छन् ।

उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोष्णा गरिसकेका छन् । सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको प्रतिकृया दिएका छन् ।

आगामी दिनमा सामाजिक संजाल भन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्ने योजनामा रहेको उनले सुनाएका थिए । नयाँ नाम मेटाले अन्य कामहरु पनि गर्ने भन्दै युरोपमा १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा उनले गरिसकेका छन् ।

उनले नयाँ कम्पनी मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरेका छन् । अन्य कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेर उल्लेख गरेका छन् ।

जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई ‘मेटाभर्स’ले विस्थापित गर्ने उनको योजना रहेको भनेर चर्चा विश्व बजारमा हुँन थालेको छ ।

उता बीबीसीले भने सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ । त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण (हेडसेट) प्रयोग गरिनेछ । फेसबुकले हाल इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस संचालन गर्दै आएको छ ।

Previous Post

आर्यन खानलाई जमानतमा रिहा गर्नु : उच्च अदालत

Next Post

साउथ ईन्डियन स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन ।

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
Next Post
साउथ ईन्डियन स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन ।

साउथ ईन्डियन स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार