Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेश मुख्यमन्त्री पदबाट महेन्द्र बहादुर शाहीद्वारा राजिनामा

दोभानचौर खबर by दोभानचौर खबर
November 1, 2021
in कर्णाली प्रदेश, प्रदेश, राजनीति
0
कर्णाली प्रदेश मुख्यमन्त्री पदबाट महेन्द्र बहादुर शाहीद्वारा राजिनामा
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमवार साँझ पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनबीच यसअघि गरिएका राजनीतिक सहमतिप्रति इमान्दार हुँदै नेपाली कांग्रेसलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताए ।

सत्ता साझेदार नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने पूर्वसहमतिअनुसार शाहीले राजीनामा दिएका हुन् । गत वैशाख ३ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो । ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

पूर्वसहमति कार्यान्वयनका लागि शाहीले राजीनामा दिएका हुन् । उनी २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अब कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

Previous Post

सुर्य लाईफ ईन्स्योरेन्सको लाभान्स घोषणा ।

Next Post

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आज मङ्गलबार बिहान ८:३० बजे बाँडफाँड हुने

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
सामलिङ्गको आईपीओ खुल्ला : आजबाट आवेदन दिन सकिने ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आज मङ्गलबार बिहान ८:३० बजे बाँडफाँड हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार