Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नबिल बैंकद्वारा आकर्षक लाभांश घोषणा

दोभानचौर खबर by दोभानचौर खबर
November 3, 2021
in अर्थतन्त्र
0
नबिल बैंकद्वारा आकर्षक लाभांश घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ– नबिल बैंकले अहिलेसम्मकै बैंक तथा बित्तिय संस्था भन्दा आकर्षक लाभांश घोषणा गरेको छ । नबिलले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। बैंकको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने निर्णय गरे सगेै अहिले १२ बजेसम्म २ लाख ३ हजार कित्ता खरिदमा छन भने बिक्रीमा १ लाख २३ हजार कित्ता रहेको छ।

नेप्से कारोबार खुलेको एक घण्टामा ६४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अंक ४.१० प्रतिशतले बढेर १२ बजेसम्म प्रतिकित्ता १६७४ रुपैयाँमा कारोबार भइरहेको छ।

हालसम्म ३ लाख ८३ हजार ९ सय ३७ कित्ता कारोबार भएको छ । धेेरै लगानीकर्ता यो बैंकको लाभांसको प्रतिक्षामा थिय किनकि अघिल्लो बर्ष राम्रो लाभांस दियका र यो बर्ष राम्रो दिनसक्ने आकलन गरीएका बैंकहरुले लगानीकर्ताको आशाको बिपरीत कम लाभांस घोषणा गरेर शेेेयधकर्तालाई निरास बनाएका थिए जसको पछील्लो उदाहरणमा एभरेष्ट बैकलाई लिन सकिन्छ ।

Previous Post

अरुण काबेलीले शतप्रतिशत हकप्रद सेयर दिने

Next Post

जीप दुर्घटना : एकको मृत्यू ।

RelatedPosts

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक
अर्थ खबर

नेपाल राष्ट्र बैंकबाट नयाँ १०० रुपैयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

November 21, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

November 17, 2025
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थ खबर

नेपाली बजारमा सुन–चाँदीको मूल्य ओरालो लाग्यो,कतिमा हुँदैछ कारोबार ?

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
अर्थ खबर

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

October 31, 2025
Next Post
जीप दुर्घटना : एकको मृत्यू ।

जीप दुर्घटना : एकको मृत्यू ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार