अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज केही घटेको छ । आज सुनको भाउमा १ हजार तीन सय रुपैयाँले घटेर तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।