Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
December 20, 2023
in कला र साहित्य
0
सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता गर्ने
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

सुनिता बि क सिन्धुली ।

सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता २०८० सिन्धुलीले लाेक स्टार सिजन १काे अायाेजना गर्ने भएको छ । वरियर डान्स सेन्टरले सिन्धुलीमाढीमा मंगलबार पत्रकार सम्मेलन मार्फत राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल , जिल्ला कार्य समिति सिन्धुलीकाे समन्वयमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता सिजन १ संचालन गर्ने कार्यक्रमका संयाेजक सन्ताेष नेपालीले जानकारी दिनु भएको हाे ।

प्रथम चरणमा सिन्धुलीको ९ वटै पालिकामा नृत्य तथा गायन प्रतियोगिता गरिने छ ।प्रतियोगिता सिन्धुली जिल्ला भित्रका सामुदायिक तथा निजी विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक सिक्नको लागि तथा बौद्धिक विकासमा सघाउ पुर्याउने उदेश्यले आयोजना गरिएको उहाँले बताउनु भएको छ ।

पुुस २५ गते घ्याङ्लेख गाउँपालिबाट जिल्लास्तरिय प्रतियोगिताका लागि छनोट सुरु गरिने र जिल्लाका ९ वटै पालिकामा प्रथम चरणको प्रतियोगिताबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने नाच तथा गायनमा उत्कृष्ठ हुने विद्यालय र विद्यार्थीलाई जिल्लामा जिल्ला स्तरिय सिफारिस गरिने संयाेजक सन्तोष नेपालीले कार्यक्रममा बताउनु भएको छ।

कार्यक्रम पुस २५ गते बाट सुरु भई , अन्तिम फाइनल माघ २७ गते (सोनाम ल्होछार) को दिन हुने आयोजकले जनाएको छ । पालिकाबाट छनोट भएका ९ उत्कृष्ठ नृत्य र ९ उत्कृष्ठ गायन प्रतियोगिहरु बिच प्रतिष्पर्धा गराइने र प्रतियोगिताबाट एक जना नृत्य र एक जना गायन लाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने छ ।

सिन्धुली लोक स्टार सिजन १ को पुरस्कार १ लाख रहेकाे छ । नृत्य तर्फ ५० हजार र गायन तर्फ ५० रहेको वारियर डान्स सेन्टर सिन्धुलीका सन्चालक तथा कार्यक्रम संयोजक सन्तोष नेपालीले बताउनु भएको छ ।

Previous Post

अायुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न

Next Post

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

RelatedPosts

मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर
कला र साहित्य

निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर

July 21, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको
कला र साहित्य

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

June 29, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
Next Post
सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार