Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अायुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
December 20, 2023
in शिक्षा र स्वास्थ्य खबर
0
अायुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय स्तरका पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सिन्धुलीमा सम्पन्न
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

सुनिता दर्नाल, सिन्धुली ।

सिन्धुली अायुर्वेद सेवाकाे प्रवर्धन गर्न जिल्ला अायुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा पत्रकारहरु संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जिल्ला अायुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डाक्टर अार्जुन उपाध्यकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालकाे प्रमुख अातित्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

२०७८/७९ मा १२ हजार जनाले सेवा लिए र सो संख्या बढेर आर्थिक बर्ष २०७९/८० मा १६ हजार जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको जानकारी गराउनु भएको छ । जिल्ला अायुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डा.अर्जुन उपाध्यले २०७९/८०मा गरेकाे काम र चालू वर्षमा संचालन हुने कार्यक्रमकाे विषयमा समेत जानकारी गराउनु भएको थियाे ।

अायुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली मार्फत जेष्ठ नागरिकको लागि स्वास्थ प्रवन्धन कार्यक्रम स्तनपान मातृ शिशु अामालाई सुरक्षार्थ दुग्धवप्रधक जडिबुटी जन्य अाैषधि वितरण याेग वायु प्रदुषण बाट उत्पादन स्वास्थ्य समस्य न्यनीकरण नश्र्यम कार्यक्रम लगायका कार्यक्रम संचालन भएकाे कार्यक्रम मार्फत उहाँले जानकारी दिनु भएको छ ।

अायुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बाट अहिले सम्म २० हजार भन्दा बढीले सेवा लिएको डा. उपाध्यले बताउनु भएको छ ।जिल्ला अायुर्वेद स्वस्थ्य केन्द्रमा अाएका सबै प्रकारका विरामी , सेवाग्राहीलाई विरामीकाे समस्य अनुसारको परामर्श ,उपचार प्रदान गर्ने गरिएको डा. उपाध्यले बताउनु भएको छ ।

Previous Post

रामेछापको तिल्केस्थान पनि ऐतिहासिक स्थान हो, यसमा स्थानीय सरकारको ध्यानजान जरुरी छ।

Next Post

सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता गर्ने

RelatedPosts

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी
शिक्षा र स्वास्थ्य खबर

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

March 31, 2026
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
शिक्षा र स्वास्थ्य खबर

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

March 24, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
Next Post
सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता गर्ने

सिन्धुलीमा जिल्ला स्तरीय लाेक नृत्य तथा गायन प्रतियाेगिता गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार