सुनचाँदीको भाउ आज केहि घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।