Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मौसमले साथ दिदाँ सिन्धुलीमा मुला उत्पादनमा वृद्धि

दोभानचौर खबर by दोभानचौर खबर
January 3, 2024
in सुचना र प्रविधि
0
मौसमले साथ दिदाँ सिन्धुलीमा मुला उत्पादनमा वृद्धि
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter


सिन्धुलीमा योवर्ष मुलाको उत्पादन बढको छ । उपयुक्त मौसम भएका कारण मुलाको उत्पादन बढेको किसानहरुले बताएका छन् । व्यवसायिक रुपमा मुलाको खेती गर्दै आएका किसान मुलाको उत्पादन बढेपछि पर्याप्त आम्दानी गर्न सफल भएका हुन् । सिन्धुलीको कमलाखोच, सुनकोशी, गोलन्जोर लगायतका स्थानहरुमा यसवर्ष गरिएको मूलाको व्यवसायिक खेतीबाट करिव ५ करोड आम्दानी हुने अनुमान गरिएको छ । सिन्धुलीमा उत्पादन भएका मुला सिन्धलीमाडी, भिमान लगायतका बजारहरुमा खपत हुँदै आएको छ । विगतमा परम्परागत रुपमा गरिने अन्न वालीको तुलनामा व्यवस्थित रुपमा गरिने मुला खेतीले बढी आम्दानी हुने र जीविको पार्जनमा समेत सहज भएको छ । अन्य तरकारीको तुलनामा तरकारी, अचार र सलादमा अधिकतम रुपमा प्रयोग हुने मूलाको खपत पछिल्लो समय बढेर गएको छ । सिन्धुलीमा मिनअर्ली, ह्वाइटनेक, चालिसे, चेतकी र तोकीनासी जातका मूलाहरु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

Previous Post

कान्तिपुरविरुद्ध रवि लामिछानेले मुद्दा हाले

Next Post

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घट्यो,कतिमा कारोबार हुदैछ ? हेर्नुहोस्

RelatedPosts

मनसुन आइतवारसम्ममा देशभर फैलिने
समाचार

मनसुन आइतवारसम्ममा देशभर फैलिने

June 20, 2024
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने
समाज

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

May 16, 2024
रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा
समाचार

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

May 16, 2024
काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी
समाचार

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

April 10, 2024
टिकटकले डिसलाइक बटन ल्याउने
सुचना र प्रविधि

टिकटकले डिसलाइक बटन ल्याउने

April 14, 2022
अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने
अर्थतन्त्र

अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

March 7, 2022
Next Post
सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घट्यो,कतिमा कारोबार हुदैछ ? हेर्नुहोस्

सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घट्यो,कतिमा कारोबार हुदैछ ? हेर्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार