Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

दोभानचौर खबर by दोभानचौर खबर
March 15, 2024
in अन्तराष्ट्रिय खबर, खेलकुद खबर
0
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल साविक विजेता म्यानचेष्टर सिटी र सर्वाधिक १४ पटकको च्याम्पियन रियल मड्रिड भिड्ने भएका छन् । शुक्रबार भएको क्वाटरफाइनल ड्र अनुसार सिटीले स्पानिस कमहारथी रियल प्रतिद्वन्दी पाएको हो ।

यस्तै अर्को स्पानिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग क्वाटरफाइनलमा खेल्नेछ । यसैगरी जर्मन क्लब वायर्न म्युनिख र इंग्लिस क्लब आर्सनल तथा स्पानिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा भिड्नेछन् ।

Previous Post

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : कांग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो

Next Post

भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

RelatedPosts

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
खेलकुद

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

July 3, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
धनकुमार मैनालीलाई राष्ट्रिय खेलकुद सम्मान
खेलकुद खबर

धनकुमार मैनालीलाई राष्ट्रिय खेलकुद सम्मान

June 30, 2025
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
अन्तराष्ट्रिय खबर

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

March 21, 2025
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
अन्तराष्ट्रिय खबर

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

January 13, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
Next Post
भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार