Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : कांग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो

दोभानचौर खबर by दोभानचौर खबर
March 15, 2024
in समाचार, समाज
0
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : कांग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन गर्नु परेको ब्रिफिङ पार्टीको स्थायी समिति बैठकमा गरेका छन् ।

शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकमा प्रचण्डले सरकार सञ्चालनमा कांग्रेसले असहयोग गरेको र एमालेले विगतप्रति रियलाइजेसन सहित सहकार्यका लागि हात अघि बढाएपछि गठबन्धन परिवर्तन गर्ने स्थिति बनाएको बताएका हुन् ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रचण्डले नयाँ गठबन्धन लामो समय जाने गरी सोचेको भन्दै आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने समेत बताएका थिए ।

‘पुरानो गठबन्धनमा कांग्रेसले असहयोग गरेको बारेमा तपाईहरूलाई जानकारी नै थियो । त्यसमा पनि पछिल्लो समय अर्थमन्त्रीसँग अलिकति अप्ठेरो भयो’, प्रचण्डले बैठकमा बोलेको धारणा उद्धृत गर्दै ती नेताले भने, ‘त्यति नै बेला एमालेले आफ्नो विगतलाई रियलाइजेसन गरेर सहकार्य गरौँ भन्यो । यो नै उचित समय हो भनेर निर्णय गरिएको हो ।’

माओवादी केन्द्रको स्थायी समिति बैठकले पहिलो अधिवेशनमार्फत तयार पारेको विधानलाई अन्तिम रूप समेत दिएको छ । माओवादीले अब कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट र निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने भएको छ ।

Previous Post

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

Next Post

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार