Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यकर्तामुखी भएको नेपाली कांग्रेसको आरोप

दोभानचौर खबर by दोभानचौर खबर
May 14, 2024
in राजनीति
0
आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम  कार्यकर्तामुखी भएको नेपाली कांग्रेसको आरोप
13
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नीति तथा कार्यक्रम नागरिकमुखी नभएर कार्यकर्तामुखी भएको नेपाली कांग्रेसले आरोप लगाएको छ। देशमा आर्थिक संकट छ यसलाई सहजीकरण हुने खालको गाउँ गाउका नागरिकले आभाष गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने हो तर त्यस्तो नभएको नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री प्रकाशशरण महतले बताएका छन। नीति तथा कार्यक्रममा युवालाई बिदेश जान रोक्नुपर्ने हो तर यस्तो देखिएन सबै भन्दा धेरै जनशक्ति कसरी पठाउने भन्य होडबाजीमा सरकार रहेको राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहिले टिप्पणी गरेका छन। सरकार सरकार नभएको स्वार्थमा लागेको सरकार भन्य प्रष्ट छ प्रबक्ता शाहीले उल्लेख गरेका हुन।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज जेष्ठ १ गते प्रस्तुत गर्नुभएको हो।

Previous Post

प्रतिनिधि सभा र राष्ट्रिय सभा संयुक्त बैठक आज बस्ने सभालाई राष्टपतीले सम्बोधन गर्ने

Next Post

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

RelatedPosts

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
Next Post
रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार