Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गयो

दोभानचौर खबर by दोभानचौर खबर
August 10, 2024
in अन्तराष्ट्रिय खबर
0
हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गयो
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गाजाको एउटा आश्रयस्थलमा इजरायलबाट भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गएको छ । घटनामा केही घाइते भएका गाजाको हमास लडाकु नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । विद्यालयमा रहेको आश्रयस्थलमा इजरायली सेनाले हवाई आक्रमण गरेको सिभिल डिफेन्स एजेन्सीका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलको सेनाले आक्रमण गर्नुको आफ्नो लक्ष्य विद्यालयमा रहेको हमासको कमाण्ड सेन्टर केन्द्रित भएको जनाएको छ । हमास लडाकु समूहले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि इजरायलले  जबाफी कारवाही गर्दै आएको छ ।

जनतापोस्ट,
हेटाैँडा, २६ साउन ।
गाजाको एउटा आश्रयस्थलमा इजरायलबाट भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गएको छ । घटनामा केही घाइते भएका गाजाको हमास लडाकु नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । विद्यालयमा रहेको आश्रयस्थलमा इजरायली सेनाले हवाई आक्रमण गरेको सिभिल डिफेन्स एजेन्सीका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

गाजाको हमास समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ३९ हजार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् ।गाजाको हमास समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ३९ हजार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् ।

इजरायलको सेनाले आक्रमण गर्नुको आफ्नो लक्ष्य विद्यालयमा रहेको हमासको कमाण्ड सेन्टर केन्द्रित भएको जनाएको छ । हमास लडाकु समूहले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि इजरायलले  जबाफी कारवाही गर्दै आएको छ ।

Previous Post

मन्थलीको सेफ हाउसमा घरको भन्दा बढी सुबिधा छ: पीडित महिला

Next Post

अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको संख्या ४७ पुग्यो

RelatedPosts

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
अन्तराष्ट्रिय खबर

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

March 21, 2025
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
अन्तराष्ट्रिय खबर

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

January 13, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
अन्तराष्ट्रिय खबर

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

December 19, 2024
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
अन्तराष्ट्रिय खबर

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

December 17, 2024
Next Post
२० जना बिरामीमा हैजा पुष्टि

अहिलेसम्म पाँच वटा जिल्लामा हैजा पुष्टि : सङक्रमितको संख्या ४७ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार