Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीको सेफ हाउसमा घरको भन्दा बढी सुबिधा छ: पीडित महिला

दोभानचौर खबर by दोभानचौर खबर
August 8, 2024
in शिक्षा
0
मन्थलीको सेफ हाउसमा घरको भन्दा बढी सुबिधा छ: पीडित महिला
53
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिकास्थित रहेको सेफ हाउसमा घर भन्दा बढी सुबिधा रहेको सेफ हाउसमा बस्ने एक महिलाले बताएकी हुन। महिला २ महिना देखि सेफ हाउसमा बस्दै आएकी छिन ।
मन्थली नगरपालिकाकाका योजना शाखा प्रमुख उज्वल पोखरेल र दोभानचौर खबरको टिमले बिहिवार सेफ हाउस रिपोर्टिङ गर्न पुगेको थियो । सेफ हाउसमा २ महिला केही महिना देखि बस्दै आएका रहेछन् जसमा एक महिला मानसिक रोगी हुन भने अर्को महिला सुत्केरी छिन । सुत्केरीका अनुसार हामीले घरभन्दा बढी सुबिधा पाएका छौ। खानपिन देखि बस्ने कोठा समेत राम्रो छ उल्लेख गरिन। म अप्ठ्यारो परेको बेला नगरले ठूलो सहयोग गरेको छ।
सेफ हाउसमा बस्ने कोठा किचेन देखि बच्चालाई सेक्ने ताउ समेत उपलब्ध थियो । भेटघाट हल देखि परामर्श कोठा छुट्याए पनि परामर्श कोठामा भने कुर्सी र टेवल हुनुपर्नेमा ओछ्यान सहितको खाट राखिएको थियो। शाखा प्रमुख पोखरेल भन्छन हामी टेबल र कुर्सी चाडै राख्छौं । सेफ हाउसमा कुनै कमि हुन दिएका छैनौं, कोहि नहुनेको सरकार हरेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जनाएका छन। दोभानचौर सँग कुरा गर्दै हामी कुनै नागरिकलाई अप्ठ्यारोमा पर्न दिदैनौ, त्यस्ता समाज बाट अपहेलित भएका बालबालिका र महिलाको लागि सरकार सदैब सँगै रहने प्रतिबद्धता समेत नगर प्रमुख श्रेष्ठले गरेका छन ।

Previous Post

शेयर बजार १ सय ८ अङ्कले बढ्यो, १७ अर्ब ९५ करोड रुपैयाँभन्दा धेरैको कारोबार

Next Post

हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गयो

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गयो

हवाई आक्रमणमा कम्तिमा ९० जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार