Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एक युवकको जाजरकोटमा हत्या भएको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
November 23, 2021
in दाेभानचाैर आज
0
एक युवकको जाजरकोटमा हत्या भएको छ ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट । जाजरकोटमा एक युवकको हत्या भएको छ। हत्या भएका किशोर भेरी नगरपालिका–३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाह रहेको प्रहरीले जनाएको छ। पश्चिम रुकुम आठबिसकोट बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।

मंसिर ३ गते भेरी–१ रावतगाउँ तथा कोलचौरका केही युवाहरुसँग प्रकाश र उनकासाथीहरुको विवाद भएपछि मेलामै हात हालाहाल भएको जनाइएको छ। दिउँसो मिलापत्र गरिए पनि बेलुका फेरि झगडा भएको र कुटपिटबाट प्रकाशको हत्या भएको थियो। उनका साथीहरुले भागेर ज्यान बचाएको बताइएको छ।

उनी घर नफर्केपछि खोजी गर्ने क्रममा तीन दिन पछि भेरी–१ स्थित भेरी नदीको खोचमा मृत फेला परेको प्रहरीको भनाइ छ। प्रकाशको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ। उनी कक्षा ११ मा अध्ययनरत थिए।

Previous Post

माधव नेपाल पक्षले पार्टि छाडेर एमाले भित्रको ‘ल्याङल्याङ’ अन्त्य भएको छ: केपी शर्मा ओली

Next Post

शिव संगीत र टिका पुनको आवाजमा माया अत्ती भो बोलको गीत सार्बजनीक (भिडियो सहित)

RelatedPosts

खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष
दाेभानचाैर आज

खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष

February 2, 2026
जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
दाेभानचाैर आज

आज अपराह्न ४ बजेसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

January 12, 2026
समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु
दाेभानचाैर आज

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

January 9, 2026
अमेरिकाका राजदूत थम्सनले गरे राष्ट्रपतिसँग बिदाइ भेट
दाेभानचाैर आज

अमेरिकाका राजदूत थम्सनले गरे राष्ट्रपतिसँग बिदाइ भेट

January 8, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
दाेभानचाैर आज

नेता विमलेन्द्र निधिमाथिको व्यवहार गलत भएको टिप्पणी

January 7, 2026
Next Post
शिव संगीत र टिका पुनको आवाजमा माया अत्ती भो बोलको गीत सार्बजनीक (भिडियो सहित)

शिव संगीत र टिका पुनको आवाजमा माया अत्ती भो बोलको गीत सार्बजनीक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार