Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदै

दोभानचौर खबर by दोभानचौर खबर
November 26, 2021
in राजनीति
0
एमाले महाधिवेशन: कर्णालीका सबै जिल्लाहरुमा  प्रतिनिधि सर्वसम्मत चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् ।

महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ । बन्दसत्र सौराहामा हुनेछ । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् ।

Previous Post

लोपउन्मुख राउटे समुदायको जनसङ्ख्या बृद्धि भएको छ ।

Next Post

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

RelatedPosts

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ: डा शशाङ्क कोइराला
राजनीति

लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ: डा शशाङ्क कोइराला

April 24, 2025
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छाैंः प्रधानमन्त्री
राजनीति

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छाैंः प्रधानमन्त्री

April 8, 2025
Next Post
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार