Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति जुटाउन गरेको प्रयास असफल

दोभानचौर खबर by दोभानचौर खबर
November 27, 2021
in राजनीति
0
माधव नेपाल पक्षले पार्टि छाडेर एमाले भित्रको ‘ल्याङल्याङ’ अन्त्य भएको छ: केपी शर्मा ओली
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति जुटाउन गरेको प्रयास असफल भएको छ। शनिबार बन्दसत्र सुरु हुनुअघि उनले सौराहास्थित होटल पार्क सफारीमा आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका थिए। तर, आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि सहमति प्रयास असफल भएको हो।

सहमतिमा पदाधिकारी चयन गर्ने भनिएको भए पनि आकांक्षीहरु धेरै भएकाले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधानमा केही संशोधन गरेको थियो। जसअनुसार पदाधिकारीको संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको थियो। तर, लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरुले नै दाबी नछाडेपछि ओलीलाई अप्ठ्यारो परेको हो।

वरिष्ठ उपाध्यक्षमा ओली निकट नेताहरु सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। नेम्वाङ र पौडेल तथा पोखरेलद्वयको अघोषित समूह बनिरहेको छ। सहमति नजुटेपछि अध्यक्ष ओली बन्दसत्रस्थलमा पुगेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र १ बजेसम्म पनि सुरु भएको छैन।

Previous Post

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास केन्द्रिय कमिटी सङ्ख्या थप

Next Post

चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु

चितवनको राप्तिमा नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार