Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत

दोभानचौर खबर by दोभानचौर खबर
October 10, 2025
in दाेभानचाैर आज, समाचार
0
सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज २४ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नागरिकको न्याय प्राप्तिको अधिकार अक्षुण राखिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन, महान्यायाधिवक्ता कार्यालय तथा उपत्यका बार एशोसिएसनका पदाधिकारीहरूसँग आज भएको छलफलमा प्रधानन्यायाधीश राउतले अदालतको सेवा चाँडै पूर्ण रूपमा सञ्चालन गरिने जानकारी दिएका हुन्।

“शीघ्र सेवा सञ्चालन गर्छौं,” उनले भने, “सर्वोच्च अदालतको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै अदालत पूर्ण रूपमा सञ्चालन हुनेछ।” उनका अनुसार सूचना प्रविधि शाखाले दिनरात मर्मत तथा पुनःस्थापनाको काम गरिरहेको छ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक बसेर थप धारणा सार्वजनिक गरिने जानकारी पनि दिए।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत तुलसीपुरमा आगजनी हुँदा भवनहरूमा व्यापक क्षति पुगेको थियो। सर्वोच्च अदालतको भवन पूर्ण रूपमा जलेपछि बन्दी प्रत्यक्षीकरणका मुद्दाहरू हाल पालमुनिबाट सुनुवाइ भइरहेको छ।

हाल सर्वोच्च अदालतसहित देशभरका अदालतहरूमा अत्यावश्यक सेवामात्र सञ्चालन भइरहेका छन्।

Previous Post

सुनको मूल्यमा ४ हजार २०० घट्यो

Next Post

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

RelatedPosts

विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
समाचार

विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का

October 20, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

प्रधानमन्त्री कार्कीद्वारा शुभकामना

October 20, 2025
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
समाचार

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

October 19, 2025
गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन
दाेभानचाैर आज

निर्वाचन सुरक्षाका लागि सरकारी तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको रणनीतिक बैठक

October 19, 2025
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
दाेभानचाैर आज

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

October 16, 2025
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

पेट्रोलको मूल्य घट्यो

October 16, 2025
Next Post
समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार