Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत

दोभानचौर खबर by दोभानचौर खबर
October 10, 2025
in दाेभानचाैर आज, समाचार
0
सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असोज २४ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नागरिकको न्याय प्राप्तिको अधिकार अक्षुण राखिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन, महान्यायाधिवक्ता कार्यालय तथा उपत्यका बार एशोसिएसनका पदाधिकारीहरूसँग आज भएको छलफलमा प्रधानन्यायाधीश राउतले अदालतको सेवा चाँडै पूर्ण रूपमा सञ्चालन गरिने जानकारी दिएका हुन्।

“शीघ्र सेवा सञ्चालन गर्छौं,” उनले भने, “सर्वोच्च अदालतको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै अदालत पूर्ण रूपमा सञ्चालन हुनेछ।” उनका अनुसार सूचना प्रविधि शाखाले दिनरात मर्मत तथा पुनःस्थापनाको काम गरिरहेको छ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक बसेर थप धारणा सार्वजनिक गरिने जानकारी पनि दिए।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत तुलसीपुरमा आगजनी हुँदा भवनहरूमा व्यापक क्षति पुगेको थियो। सर्वोच्च अदालतको भवन पूर्ण रूपमा जलेपछि बन्दी प्रत्यक्षीकरणका मुद्दाहरू हाल पालमुनिबाट सुनुवाइ भइरहेको छ।

हाल सर्वोच्च अदालतसहित देशभरका अदालतहरूमा अत्यावश्यक सेवामात्र सञ्चालन भइरहेका छन्।

Previous Post

सुनको मूल्यमा ४ हजार २०० घट्यो

Next Post

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

RelatedPosts

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार