Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

दोभानचौर खबर by दोभानचौर खबर
December 2, 2025
in राजनीति
0
गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट गर्दै सरकारले आवश्यक तयारी पूरा गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सिलसिलामा धनगढी पुगेका गृहमन्त्रीले निर्वाचनको वातावरण सुनिश्चित गरिएको दाबी गरे।

उनका अनुसार सरकारको मुख्य जिम्मेवारी समयमै, भयरहित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नु हो। “हामी पूर्ण तयारीमा छौँ, निर्धारित मितिमै निर्वाचन हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,” गृहमन्त्री अर्यालले भने। उनले राजनीतिक दलहरूको चुनावी गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तयार पारिएको पनि बताए।

जेनजी आन्दोलनका कारण केही समय सुरक्षा संयन्त्र र प्रशासनिक कामकाज प्रभावित भए पनि अब सबै क्षेत्र लयमा फर्किएको गृहमन्त्रीको भनाइ थियो। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै उनले केही मनोवैज्ञानिक चुनौती देखिए पनि सरकार कानुन कार्यान्वयनमा दृढ रहेको जिकिर गरे।

हिंसा तथा अराजकता रोकथामका लागि सरकार प्रतिबद्ध रहेको र त्यसअनुसार सुरक्षा संयन्त्र परिचालन भइरहेको उनले स्पष्ट पारे। “देश निर्माण सबैको जिम्मेवारी हो, यस विषयमा ढुक्क हुन आग्रह गर्दछु,” गृहमन्त्री अर्यालले भने।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीलगायतले मन्तव्य राखेका थिए। बैठकमा गृहसचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा सबै नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो।

Previous Post

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने

Next Post

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार