Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समिट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा ।

दोभानचौर खबर by दोभानचौर खबर
November 30, 2021
in अर्थतन्त्र
0
समिट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५.२८ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

समिटले सजिलो लघुवित्तसँग मर्जर गरेकाले बोनसमा कर नलाग्ने भएकाले नगद भने छुट्याएको छैन ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ।

Previous Post

नेकपा एमालेको १० औ महाधिबेसनबाट नेतृत्व चयनका लागी भएको निर्वाचन सकिएको छ ।

Next Post

नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

RelatedPosts

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
अर्थतन्त्र

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

तोलामा दुई हजारले बढ्यो सुन

December 11, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

November 25, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला एक हजार सात सयले बढ्यो

November 24, 2024
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
अर्थतन्त्र

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

November 19, 2024
विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री
अर्थतन्त्र

आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली

November 11, 2024
Next Post
माधव नेपाल पक्षले पार्टि छाडेर एमाले भित्रको ‘ल्याङल्याङ’ अन्त्य भएको छ: केपी शर्मा ओली

नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार