Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार सूची अघि बढ्यो: रोप्पाबाट गगन थापा र कैलाली–५ बाट डा. आरजु राणा सिफारिस

Samjhana Gautam by Samjhana Gautam
December 10, 2025
in राजनीति
0
जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका विभिन्न क्षेत्रीय कार्यसमितिहरूले आफ्ना–आफ्नै क्षेत्रबाट एकपछि अर्को सिफारिसहरू गर्दै क्रमशः उम्मेदवारको सूची अघि बढाइरहेका छन्।

मोरङ–६ मा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले शेखर कोइरालालाई प्रत्यक्षतर्फका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। मंगलबार बसेको बैठकले कोइरालाको नाम मात्र प्रस्ताव गर्ने निर्णय गरेको हो। यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको पनि एकल रूपमा सिफारिस भइसकेको छ।

शेखर कोइराला र डा. सुनिल शर्मा दुवै २०७९ सालको प्रतिनिधिसभा चुनावमा आफ्ना क्षेत्रबाट विजयी भएका उम्मेदवार हुन्।

यस्तै, रोप्पाबाट महामन्त्री गगनकुमार थापाको नाम सिफारिस गरिएको छ। जिल्ला कार्यसमिति रोप्पाले मंगलबारको बैठकमार्फत थापा सहित चार जनालाई संभावित उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको हो। सूचीमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन्।

यसैबीच, नेपाल कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन्। उनलाई कैलाली–५ बाट उम्मेदवारका रूपमा प्रस्ताव गरिएको हो।

कांग्रेस क्षेत्रीय कार्यसमिति कैलाली–५ ले डा. राणा सहित डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडलाई समेत सिफारिस सूचीमा समावेश गरी केन्द्रमा पठाउने निर्णय गरेको जनाएको छ।

Previous Post

प्रतिनिधिसभा निर्वाचन मानव–अधिकारमैत्री बनाउन सबैको सकारात्मक भूमिका आवश्यक: राष्ट्रपति पौडेल

Next Post

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार