Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचन मानव–अधिकारमैत्री बनाउन सबैको सकारात्मक भूमिका आवश्यक: राष्ट्रपति पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2025
in राजनीति
0
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव–अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले युवापुस्ताको आन्दोलनपछिको राजनीतिक परिवर्तलाई देश–विदेशले गहिरो चासोका साथ हेरिरहेको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, युवाअभियन्ता तथा सर्वसाधारणको साझा र रचनात्मक भूमिका अनिवार्य भएको बताए।

सन्देशमा संविधानले व्यवस्था गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा अझ सक्रिय हुन राज्य संयन्त्रले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। मानवले सम्मानका साथ बाँच्न पाउने आधार नै मानव अधिकार भएकाले विश्वभर मानव अधिकार दिवस उच्च महत्त्वका साथ मनाइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालले पनि विश्वव्यापी घोषणापत्रका सिद्धान्त अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई सुदृढ बनाउँदै आएको बताए।

नेपाल विभिन्न मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र भएकाले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनमा राज्य सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले संघीय, प्रादेशिक तथा स्थानीय सरकार, सामाजिक संस्था, सञ्चारमाध्यम र निजी क्षेत्रको सक्रिय भूमिकाले जोखिममा रहेका समूहलाई हक–अधिकार र न्यायको अनुभूति गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रपतिका अनुसार व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासनप्रणालीलाई सार्थक बनाउने मानव अधिकारको महत्वपूर्ण आधार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता हो।

Previous Post

सरकार–जेनजी सम्झौतापत्रको मसौदा अन्तिम चरणमा, हस्ताक्षर प्रक्रिया छिट्टै सुरु हुने संकेत

Next Post

कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार सूची अघि बढ्यो: रोप्पाबाट गगन थापा र कैलाली–५ बाट डा. आरजु राणा सिफारिस

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा

कांग्रेसको प्रतिनिधिसभा उम्मेदवार सूची अघि बढ्यो: रोप्पाबाट गगन थापा र कैलाली–५ बाट डा. आरजु राणा सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार