Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

दोभानचौर खबर by दोभानचौर खबर
December 11, 2025
in राजनीति, राजनीति खबर
0
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले प्रत्यक्षतर्फ देउवाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

सभापति देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाटै चुनावी प्रतिस्पर्धामा सहभागी हुँदै आएका छन्। जिल्ला सभापति भीमबहादुर साउदका अनुसार यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि देउवाको नाम कुनै प्रतिस्पर्धा बिना नै सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।

Previous Post

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

Next Post

राजनीतिक स्थायित्व र सुशासनमार्फत आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने: राष्ट्रपति पौडेल

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
राजनीतिक स्थायित्व र सुशासनमार्फत आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने: राष्ट्रपति पौडेल

राजनीतिक स्थायित्व र सुशासनमार्फत आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने: राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार