Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

१६५ क्षेत्रमा उम्मेदवार चयन, कांग्रेसबाट १०६ नयाँ अनुहार

दोभानचौर खबर by दोभानचौर खबर
January 27, 2026
in राजनीति
0
१६५ क्षेत्रमा उम्मेदवार चयन, कांग्रेसबाट १०६ नयाँ अनुहार
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको जानकारी दिँदै अधिकांश स्थानमा फिर्ता भइसकेको बताए। जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, त्यहाँ पार्टीले औपचारिक निर्देशन दिएको र धेरै ठाउँमा समस्या समाधान भइसकेको उनको भनाइ छ।

उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै उनले पार्टीले आन्तरिक अनुशासन सुदृढ बनाउन छुट्टै आन्तरिक आचारसंहिता पनि जारी गरेको बताए।

पार्टीको एकता र अनुशासनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइएको उनले उल्लेख गरे।

यसपटक कांग्रेसले प्रचार–प्रसारमा डिजिटल क्याम्पेनिङलाई विशेष प्राथमिकता दिने रणनीति बनाएको पनि प्रवक्ता चालिसेले जानकारी दिए। सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने गरी प्रचार अभियान अघि बढाइने उनले बताए।

प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गर्दै अन्य दलका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम जारी रहेको पनि जानकारी दिए। कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको उनले स्पष्ट पारे।

Previous Post

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

Next Post

खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष

RelatedPosts

तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

February 8, 2026
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल
राजनीति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल

February 8, 2026
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः : प्रधानमन्त्री कार्की

February 3, 2026
राष्ट्रिय सभाको बैठक  चैत ८ गते हुने
राजनीति

राष्ट्रियसभाको १७ सदस्यका लागि देशभर मतदान सुरु

January 25, 2026
स्थानीय तहको निर्वाचन बैशाख १४ गते गर्न सरकारलाई सिफारिस
राजनीति

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक

January 25, 2026
जाँचबुझ आयोगको म्याद २० दिन थप
राजनीति

जाँचबुझ आयोगको म्याद २० दिन थप

January 22, 2026
Next Post
खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष

खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार