Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भारतकाे तमिलनाडूको कुन्नुर नजिकै हेलिकोप्टर दुर्घटना, भारतिय चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहित १३ जनाकाे मृत्यू ।

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2021
in अन्तराष्ट्रिय, दुर्घटना
0
Bipin Rawat
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले हेलिकोप्टर दुर्घटनामा रावतसहित उनको पत्नि मधुलिका र अन्य थप ११ जनाको मृत्यु भएको जानकारी दिएको हाे ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० काे जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारीमा रहेका थिए ।

Previous Post

सापटि लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरे

Next Post

दुर्गाप्रसाद तिम्सिनालाइ कलकत्ताको उच्च अदालतले भारु पाँच लाख क्षतिपुर्ति दिन आदेश

RelatedPosts

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय
अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

November 17, 2025
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
Next Post
durga prasad timsina

दुर्गाप्रसाद तिम्सिनालाइ कलकत्ताको उच्च अदालतले भारु पाँच लाख क्षतिपुर्ति दिन आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार